नियम ४
जग्गाको वर्गीकरण –
(१) संरक्षित जलाधार क्षेत्रमा भू तथा जलाधार संरक्षणको लागि ऐनको दफा ४ मा उल्लेख भए बमोजिमका कामहरुको प्रयोजनको लागि संरक्षित जलाधार क्षेत्रभित्रको पहिलो संशोधनद्वारा झिकिएको ।जग्गालाई जलाधार संरक्षण अधिकृतले सिमाना, क्षेत्रफल र त्यस्तो जग्गामा गरिने कार्यहरु समेत खुलाई वर्गीकरण गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम संरक्षित जलाधार क्षेत्रभित्रको जग्गाको वर्गीकरण गर्दा जलाधार संरक्षण अधिकृतले समितिको परामर्श लिनु पर्नेछ ।
(३) यस नियम बमोजिम जग्गाको वर्गीकरण गरिएको सूचना अनुसूची–१ बमोजिमको ढा“चामा सम्बन्धित व्यक्तिहरुको जानकारीको लागि जलाधार संरक्षण अधिकृतले आफ्नो कार्यालय, गाउ“ विकास समिति वा नगरपालिका र जिल्ला विकास समितिको कार्यालयमा टा“स्नु पर्नेछ र त्यस्तो सूचना एक प्रति विभागमा पनि पठाउनु पर्नेछ ।